
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको कुल संख्या ७ हजार ३ सय नाघेको छ ।महानगरपालिकाले बुधबार उपलब्ध गराएको तथ्यांकअनुसार मंगलबारसम्म महानगरमा ७ हजार ३९३ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये ३ हजार ६१३ जना संक्रिय संक्रमित छन् ।
यस्तै महानगरमा ३ हजार ३५४ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन् । सबैभन्दा बढी संक्रमित वडा नम्बर १५ मा ६८४ जना रहेका छन् भने सबैभन्दा कम २ नम्बर वडामा ५१ जना रहेका छन् । कोरोना संक्रमणबाट महानगरमा अहिलेसम्म ६१ जनाको मृत्यु भइसकेको छ ।
हेर्नुहोस वडागत तथ्यांक :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्