×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार काठमाडौंमा थप ३५७ जनामा संक्रमण पुष्टी, ललितपुर र भक्तपुरमा कति संक्रमित थपिए ? (विवरणसहित)

GLOBAL IME BANK

बिहिबार काठमाडौंमा थप ३५७ जनामा संक्रमण पुष्टी, ललितपुर र भक्तपुरमा कति संक्रमित थपिए ? (विवरणसहित)

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ४४३ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा तीन सय ५७ जना, ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: