×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई आज बिदाई गरिँदै, अब पुनर्नियुक्तिको सम्भावना कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अन्तत: विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई आज बिदाई गरिँदै, अब पुनर्नियुक्तिको सम्भावना कति ?

Artha Sarokar

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (मंगलबार) पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाइ गर्ने तयारी गरेको छ । आइतबार कार्यकाल सकिएका उनलाई बिदाई गर्न प्राधिकरणका कर्मचारीले कार्यक्रमको आयोजना गरेका हुन् । 
कोरोना भाइरसका कारण धेरै भिडभाड गर्न नमिल्ने, एकैठाउँमा भेला हुन नमिल्ने भएपछि सीमित कर्मचारी मात्र बसेर बिदाई गर्न लागिएको प्राधिकरणले जनाएको छ । सोमबारको मन्त्रिपरिषद बैठकमा उर्जामन्त्रालयले कुलमानको पुनर्नियुक्तिको प्रस्ताव लगेपनि कुनै छलफल हुन सकेन । 
जसकारण प्रधानमन्त्री ओलीको चाहना कुलमानलाई निरन्तरता नदिने रहेको बुझिएको छ । त्यसैले आज घिसिङकै इच्छा अनुसार विदाइ गर्न लागिएको बुझिएको छ । यता मन्त्रालय स्रोतले उनको पुनर्नियुक्तिको सम्भावना टरिनसकेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी