
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (मंगलबार) पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाइ गर्ने तयारी गरेको छ । आइतबार कार्यकाल सकिएका उनलाई बिदाई गर्न प्राधिकरणका कर्मचारीले कार्यक्रमको आयोजना गरेका हुन् ।
कोरोना भाइरसका कारण धेरै भिडभाड गर्न नमिल्ने, एकैठाउँमा भेला हुन नमिल्ने भएपछि सीमित कर्मचारी मात्र बसेर बिदाई गर्न लागिएको प्राधिकरणले जनाएको छ । सोमबारको मन्त्रिपरिषद बैठकमा उर्जामन्त्रालयले कुलमानको पुनर्नियुक्तिको प्रस्ताव लगेपनि कुनै छलफल हुन सकेन ।
जसकारण प्रधानमन्त्री ओलीको चाहना कुलमानलाई निरन्तरता नदिने रहेको बुझिएको छ । त्यसैले आज घिसिङकै इच्छा अनुसार विदाइ गर्न लागिएको बुझिएको छ । यता मन्त्रालय स्रोतले उनको पुनर्नियुक्तिको सम्भावना टरिनसकेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्