×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुलमान घिसिङ पुन: ४ वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त हुँदै !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुलमान घिसिङ पुन: ४ वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त हुँदै !

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौ । आज साँझ बस्ने मन्त्रीपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको विषय टुङ्गाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विषय टुङ्गाउने गरी  बैठक बोलाएका हुन् । उक्त बैठकले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा पुन: कुलमान घिसिङलाई नै नियुक्त गर्ने बताइएको छ । 
हिजो (आइतबा) देखि प्राधिकरण प्रमुख घिसिङको चारवर्षे समाप्त भएको थियो । यस्तै आज बस्ने बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागी राष्ट्रपति समक्ष सिफारिस गर्ने प्रस्ताव समेत पेश हुन सक्ने बुझिएको छ । आजकै बैठकले सरकारको प्रवक्ता पनि तोक्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: