×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भावुक हुँदै यसरी प्राधिकरणबाट बिदा भए कुलमान…! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भावुक हुँदै प्राधिकरणबाट औपचारिक रुपमै बिदा लिएका छन् । उनलाई आज प्राधिकरणका कर्मचारीहरूले औपचारिक रुपमै बिदाइ गरेका हुन् । प्राधिकरणका कर्मचारीहरुले उनलाई पुन: छिट्टै स्वागत गर्न पाइयोस् भन्दै बिदाई गरेका हुन् ।
२९ भदौमा कुलमानको चार वर्षे कार्यकाल सकिएको थियो । बिदाई कार्यक्रममा बोल्दै घिसिङले नेपाली जनता मेरो प्रेरणाको श्रोत हुन्,एउटा व्यक्ति सधै नेतृत्वमा रहनुपर्छ भन्ने छैनलगायतका मन्तब्य राखेका थिए । बाँकी फोटोमा…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: