×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकमा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, यस्तो छ विस्तृत विवरण…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

कुमारी बैंकमा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, यस्तो छ विस्तृत विवरण…!

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कुमारी बैंकमा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुर्खेतस्थित तल्लो बजार शाखामा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरुमा आज (सोमबार) कोरोना पुष्टी भएको हो ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी बैंकको शाखा सिल गरिएको बैंकका कर्मचारीले अर्थ सरोकारसंग बताए । उनले भने ‘कर्मचारीमा कोरोना देखिएपछि बैंकका सबै सेवा बन्द गरेका छौं ।’ संक्रमित कर्मचारीहरु भने आइसोलेशनमा पठाइएको छ । यद्यपि उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको छ । कुमारी बैंकले यसअघि पनि विभिन्न शाखाका कर्मचारीमा कोरोना पुष्टी हुँदा पनि लापरवाही गर्दै आएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: