×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरको महालक्ष्मीका नगर प्रमुखलाई कोरोना संक्रमण पुष्टी

GLOBAL IME BANK

ललितपुरको महालक्ष्मीका नगर प्रमुखलाई कोरोना संक्रमण पुष्टी

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुरललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टी भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टी भएको जानकारी पाएको श्रेष्ठले बताउनुभयो । 
उहाँले भन्नुभयो, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।” -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: