Skip to content
LAXMI SUNRISE BANK

ललितपुरको महालक्ष्मीका नगर प्रमुखलाई कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

ललितपुरललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टी भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टी भएको जानकारी पाएको श्रेष्ठले बताउनुभयो । 
उहाँले भन्नुभयो, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।” -रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK