Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट ललितपुरमा थप २ जनाको मृत्यु !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ललितपुरमा शुक्रबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  बारा घर भई ललितपुरको सुमेरु अस्पतालमा उपचार गराइरहेका ५५ वर्षका पुरुष र पाटन अस्पतालमा काठमाडौंका ४१ वर्षका पुरुषको मृत्यु भएको हो । 
बाराका ५५ बर्षिय पुरुष  भदौ १५ गते उपचारका लागि भर्ना भएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै, काठमाडौंका ४१ वर्षका पुरुष साउन ३२ देखि पाटन अस्पतालमा उपचार गराइरहेका थिए। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK