×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न पुगेका स्थनीय र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न पुगेका स्थनीय र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार ! (भिडियो रिपोर्ट)

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया 
ललितपुर । रातो मच्छिन्द्रनाथको रथ तान्न पुगेका ललितपुरका स्थानीय र प्रहरीबीच झडप भएको छ । काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेको भन्दै सरकारले भदौ २४ गतेसम्म निषेधाज्ञा कायम राखेकाले सो अवधिसम्म कुनैपनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ ।
तर स्थानीयले रातो मच्छिन्द्रनाथको राथजात्राको साइत यस पछि नरहेको भन्दै आज राथजात्रा निकालेपछि प्रहरीले नियन्त्रण गर्न खोजेपछि दुबै पक्षबीच झडप भएको हो । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले केही सेल अश्रुँग्यास समेत प्रहार गरेको छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: