×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकिङ सेवा प्रभावित !

अर्थ सरोकार

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार

PRIME CA

लक्ष्मी बैंकका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकिङ सेवा प्रभावित !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । लक्ष्मी बैंकका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको केन्द्रिय कार्यालयमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी बैंकको उक्त कार्यालय सिल गरिएको छ । 
यता राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित नेपाल राष्ट्र बैंकका ७ जनामा पनि कोरोना संक्रमण देखिएको छ । बैंक सुपरीवेक्षण विभाग र संस्थागत योजना विभागका २४ जना कर्मचारीको स्वाब परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: