Skip to content
LAXMI SUNRISE BANK

लिवर्टी इनर्जीको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेन्ज पनि तोकियो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लिवर्टी इनर्जीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १ करोड ५० लाख कित्ता सेयर सुचिकृत भएको हो । साथै, नेप्सेले यसको ओपनिङ रेन्ज पनि निर्धारण गरेको छ । 
जसअनुसार यसको पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँभित्र रहेर हुनेछ । यसको एलइसी संकेतबाट कारोबार हुनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK