×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिवर्टी इनर्जी कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त !

GLOBAL IME BANK

लिवर्टी इनर्जी कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त !

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सबै काम अव प्रभु क्यापिटलले  गर्ने भएको हो  । 
कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब प्रभु क्यापिटलले गर्ने छ । यस कम्पनीको आइपीओ केही समय पहिले मात्र बाँडफाँट भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: