×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल वायुसेवा निगमको उडानको तालिका सार्वजनिक, २० गन्तब्यमा उडान गर्ने, कुन दिन कहाँ ? (तालिकासहित)

GLOBAL IME BANK

नेपाल वायुसेवा निगमको उडानको तालिका सार्वजनिक, २० गन्तब्यमा उडान गर्ने, कुन दिन कहाँ ? (तालिकासहित)

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । आन्तरिक उडान खोल्ने सरकारको निर्णयसँगै निगमले असोज ५ गतेदेखि सेवा सुरु गर्ने गरी उडान तालिका सार्वजनिक गरेको हो । निगनले  उडान हुने गन्तब्य, उडान हुने बार र उडान समय सहितको तालिका सार्वजनिक गरेको हो ।

यस्तो छ उडान तालिका :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: