
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लुम्बिनी विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले ४ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदमा कर्मचारी माग गरेको हो ।
बैंकले हाल भईरहेका शाखा र अब खुल्ने शाखाको लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्य उम्मेदवारलाई असोज २८ गतेसम्ममा इमेल मार्फत आवेदन दिन बैंकले आग्रह गरेको छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्