
- अर्थ सरोकार सम्बाददाता
पाल्पा । पाल्पास्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा गरिएको परिक्षणमा उनमा संक्रमण पुष्टी भएको हो ।
अहिले पोखरेल पाल्पास्थित होम आइसोलेसनमा बसिरहेका छन् । उनको अवस्था सामान्य रहेको छ । अध्यक्ष पोखरेललाई कोरोना संक्रमण पुष्टी भएपछी कन्ट्याक्ट ट्रेसिङ गरेर २४ जनाको स्वाब संकलन गरिएको थियो । जसमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्