
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकले असोज १ गते बसेको सञ्चालक समितिको ४२८ औँ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७.०३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, कर प्रयोजनसहित ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्