Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकद्वारा पुनर्कर्जाको लागि आवेदन दिन आग्रह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहक तथा ऋणीहरुलाई पुनर्कर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे “नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधी, २०७७” मा भएकाे व्यवस्था बमाेजिम पुनर्कर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र २६ गते शुक्रबारसम्म आवेदन दिन आग्रह गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK