×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सहयात्रा लघुवित्तको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल नियुक्त !

GLOBAL IME BANK

महिला सहयात्रा लघुवित्तको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल नियुक्त !

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल नियुक्त गरेको छ । अब यस संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु सिभिल क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । 
संस्थाले असोज ३ गतेदेखि लागू हुने गरी सिभिल क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । अब महिला सहयात्राको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु सिभिल क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: