
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल नियुक्त गरेको छ । अब यस संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु सिभिल क्यापिटलबाट हुने कम्पनीले जनाएको छ ।
संस्थाले असोज ३ गतेदेखि लागू हुने गरी सिभिल क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । अब महिला सहयात्राको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु सिभिल क्यापिटलले गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्