×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सहयात्रा लघुवित्तले पठायो ७.५% नगद लाभांश सेयरधनीको डिम्याट खातामा, नपाएकाले के गर्ने ?

GLOBAL IME BANK

महिला सहयात्रा लघुवित्तले पठायो ७.५% नगद लाभांश सेयरधनीको डिम्याट खातामा, नपाएकाले के गर्ने ?

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीको डिम्याट खातामा ७.५% नगद लाभांश पठाउन सुरु गरेको छ । कम्पनीको भदौ १३ गते सम्पन्न साधारण सभाले पारित गरेको लाभांश चैत ३ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा भदौ २८ गतेबाट जम्मा गर्न सुरु गरेको हो ।
यता, कम्पनीले हालसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: