
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीको डिम्याट खातामा ७.५% नगद लाभांश पठाउन सुरु गरेको छ । कम्पनीको भदौ १३ गते सम्पन्न साधारण सभाले पारित गरेको लाभांश चैत ३ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा भदौ २८ गतेबाट जम्मा गर्न सुरु गरेको हो ।
यता, कम्पनीले हालसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्