×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेटौंडामा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

GLOBAL IME BANK

हेटौंडामा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सरोकार सम्बाददाता 
हेटौंडा । हेटौंडामा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टी भएको छ । हेटौंडा–४, का एक महिने शिशु (बालक)मा कोरोना पुष्टि भएको हो ।
शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ देखिएपछि परिवारकोसमेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो । शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरुको होम आइसोलेसनमा उपचार भइरहेको रहेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: