Skip to content
LAXMI SUNRISE BANK

मालपोत कार्यालयमा लेखापढी गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

कैलाली । मालपोत कार्यालय धनगढीमा लेखापढी गर्ने तीन जनालाई कोरोना पुष्टी भएको छ । भूमीसुधार तथा मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा तीन जना लेखापढी व्यवसाय गर्ने व्यक्तिलाई पनि कोरोना पुष्टी भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK