Skip to content
LAXMI SUNRISE BANK

मनमैजुबाट सुनको गहनासहित दुई लाखभन्दा बढीको सामान चोरी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं। तारकेश्वर नगरपालिका-१० मनमैजुबाट करिब दुई लाख ३२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
 मनमैजुमा डेरा गरी बस्ने रौतहट चन्द्रनिगाहपुर नगरपालिका-१२ घर भएकी २५ वर्षीया सञ्जु थापाको कोठाबाट सुनका गरगहनासमेत उक्त मूल्यका सामान चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK