
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको समय थप्ने विषयमा सल्लाह हुँदैछ । घिसिङको चार वर्षे कार्यकाल २९ भदौमा सकिँदै छ ।
उनको कार्यकाल थप्न ऊर्जा मन्त्रालयबाट प्रस्ताव आज मन्त्रिपरिषद् बैठकमा लग्न सकिने ती मन्त्रीले जानकारी दिएका हुन् । ती मन्त्रीका अनुसार यसपटक कुलमानको कार्यकाल २ वर्षका लागि मात्र थप हुनसक्ने सम्भावना बढी छ । देशमा प्रत्येक दिन घन्टौं लोडसेडिङ हुने समयमा विद्युत् प्राधिकरणका कार्यकारीमा खुला प्रतिस्पर्धाबाट पुगेका घिसिङले लोडसेडिङ अन्त्य गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्