×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको १८ लाख ४० हजार कित्ता सेयर लिलामी बिक्री खुला, अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिने !

PRIME CA

मेगा बैंकको १८ लाख ४० हजार कित्ता सेयर लिलामी बिक्री खुला, अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिने !

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । मेगा बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । बैंकले आज आइतबारबाट संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । 
उक्त सेयर लिलामीमा लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: