- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेरो सेयरको ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा केहि समयको लागि स्थगित गरेको छ । मेरो सेयरमा आएको प्राविधिक समस्याका कारण सीडीएस एण्ड क्लियरिङले ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा केही समयका लागि बन्द गरेको हो ।
सीडीएस दिएको जानकारी अनुसार मेरो सेयरको माई पोर्टफोलियोमा अन्तिम कारोबार मूल्य र अन्तिम क्लोजिङ मूल्य प्राप्त हुन नसकेका कारण यो सुविधा हालका लागि बन्द गरिएको छ ।
मेरो सेयरबाट पोर्टफोलियो हेर्न नमिले पनि आइपीओ तथा हकप्रद सेयरमा आवेदन भने दिन मिल्नेछ । लगानीकर्ताले आफूसँग भएको सेयर पनि हेर्न सक्नेछन् । समस्या समाधान गर्न काम भइरहेको पनि सीडीएसले जनाएको छ । साथै, यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति सीडीएससीले क्षमा मागेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्