
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । केन्द्रिय निक्षेप प्रणालीको मेरो शेयरमा पुन: समस्या देखिएको छ । आइतबार मेरो सेयर नचल्दा लगानीकर्ताहरु मर्कामा परेका छन् । आजदेखि जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ बिक्री खुल्ला भएको थियो । तर लगानीकर्ताहरुले मेरो शेयर नचल्दा उक्त कम्पनीको आइपिओ भर्न सकेका छैनन् ।
केही समयअघि पनि मेरो शेयरमा समस्या देखिएपछि सिडिएससीको आईटी समूह र एफवानसफ्टले देखिएको समस्या समाधान गरिएको जनाएको थियो । तर उक्त त्यसमा पुन समस्या देखिएपछि मेरो सेयर चल्न छोडेको छ ।यसरी आइपिओ खुल्ने बेलामा समस्या देखिँदा लगानीतर्काले समस्या भोग्ने गरेका छन् । कतिपयले भरेको सेयर दोहोरिएका कारण रद्दसमेत हुने गरेको छ ।
यता सिडिएससीका प्रमुख कार्यकारी अधिकृत सिइओ पूर्ण प्रसाद आचार्यले मेरो सेयरमा आएको समस्या समाधान गर्नको लागि आवश्यक काम एफवानसफ्टले गरिरहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्