Skip to content
LAXMI SUNRISE BANK

रत्ननगर नगरपालिकाका मेयर वनलाई कोरोना संक्रमण पुष्टी, स्वास्थ्यस्थिति सामान्य !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना संक्रमण पुष्टी भएको छ । बिहिवार चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टी भएको हो । 
मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ गते स्वाब दिएका थिए । उनी घरकै आइसोलेसनमा बसिरहेका छन् । स्वाव दिने बेलामा केही लक्षण देखिएको भएपनि अहिले स्वस्थ्य अवस्था सामान्य रहेको मेयर वनले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK