×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश सांसदलाई कोरोना संक्रमण पुष्टी, स्वास्थ्यस्थिति सामान्य !

PRIME CA
GLOBAL IME BANK

प्रदेश सांसदलाई कोरोना संक्रमण पुष्टी, स्वास्थ्यस्थिति सामान्य !

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता  
पोखरा । गण्डकी प्रदेशसभा सदस्य (प्रदेश सांसद) मोहन रेग्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ । रेग्मीले कोरोना परिक्षणका लागि चार दिनअघि स्वाब दिएका थिए । बुधबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । 
उनी विधायन समितिका सभापतिसमेत हुन् । कोरोना पुष्टी हुनु अघि उनले सामाजिक विकासमन्‍त्री नरदेवी पुनमगरलाई भेटेका थिए । यद्यपि उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी अहिले पोखरामै होम आइसोलेसनमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: