
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले १८० महिला र ३३२ पुरुष गरी ५१२ जनामा संक्रमण पुष्टी भएको जानकारी दिएको हो ।
जसमा काठमाडौंमा मात्रै ४४० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टी भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्