
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मोरङमा थप १३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको हो । यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ ।विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्