
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । सोमबारको तुलनामा बजार ७.३५ अंकले बढेर १४९५.१५ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९० कम्पनीको ४१ लाख ८० हजार ८१६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७९ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २७ करोड ५५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नागरिक लगानी कोष र नेको इन्स्योरेन्सको भएको छ ।
यता, मंगलबारको कारोबारमा बैंकिङ्ग र होटल्स उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै साल्ट ट्रेडिङ्ग र उन्नति सकारी लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर र पन्चकन्या माइ हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्