Skip to content
LAXMI SUNRISE BANK

नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फन्डलको बुकक्लोज मिति तय, लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फन्डले बुकक्लोज मिति तय गरेको छ । दुवै फण्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि भाद्र २५ गते (एक दिन)का लागि बुक क्लोज गर्न लागेको हो। यस अनुसार, भाद्र २४ गतेसम्म कायम इकाईधनीले उक्त लाभांश प्राप्त गर्न सक्नेछन्। 
आर्थिक वर्ष २०७६/०७७ का लागि नबिल ब्यालेन्स फण्ड-२ का इकाईधनीहरूलाई कर सहित ९ प्रतिशतका दरले हुन आउने १० कराेड ८ लाख रूपैयाँ बराबरकाे प्रतिफल र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित ६ प्रतिशतका दरले हुन आउने ७ कराेड ५० लाख रूपैयाँ बराबरकाे लाभांश वितरण गरिनेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK