×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकमा कार्यरत थप ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

PRIME CA

नबिल बैंकमा कार्यरत थप ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगन्ज । नबिल बैंकमा कार्यरत थप ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । पर्सास्थित एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो। 
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमित कर्मचारीलाई आईशोलेशनमा राखिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: