×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्दै, कति पायो रेटिङ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्दै, कति पायो रेटिङ ?

Artha Sarokar

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। नबिल बैंक लिमिटेडले २० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्न रेटिङ गराएको छ । बैंकको उक्त ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘केयर एनपि एल डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको अधारभुत पक्ष कम जोखिम रहेको देखाउँछ ।
बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नको लागि रेटिङ गराएको हो । तर हालसम्म बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भने ऋणपत्र निष्कासन गर्न निवेदन पेश गराएको छैन । बोर्डले अनुमती प्रदान गरेपश्चात मात्र बैंकले ऋणपत्र निष्कासन गर्दछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी