
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। नबिल बैंक लिमिटेडले २० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्न रेटिङ गराएको छ । बैंकको उक्त ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘केयर एनपि एल डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको अधारभुत पक्ष कम जोखिम रहेको देखाउँछ ।
बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नको लागि रेटिङ गराएको हो । तर हालसम्म बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भने ऋणपत्र निष्कासन गर्न निवेदन पेश गराएको छैन । बोर्डले अनुमती प्रदान गरेपश्चात मात्र बैंकले ऋणपत्र निष्कासन गर्दछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्