×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणका कारण नबिल बैंकका कर्मचारीको मृत्यु !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना संक्रमणका कारण नबिल बैंकका कर्मचारीको मृत्यु !

Artha Sarokar

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बैंकिङ क्षेत्रमा कोरोनाको त्रास बढिरहेका बेला कोरोना संक्रमणकै कारण बैंकमा कार्यरत एक कर्मचारीको निधन भएको पुष्टी भएको छ । नबिल बैंक लिमिटेडको पोखरास्थित सभागृह शाखामा कार्यरत सुरक्षा गार्डको कोरोनाकै कारण मृत्यु भएको पुष्टी भएको हो ।
बिरामी भएपछी अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । तर उनको मृत्युको कारण कोरोना संक्रमण नै हो वा होइन भन्ने तथ्य भन्ने पुष्टी भएको थिएन । अन्तत: उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको पुष्टी भएको छ । अहिले उनको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा पठाइएको छ । केहिको कोरोना टेष्ट नेगेटिभसमेत आइसकेको छ ।

तर कोरोनाकै कारण निधन भएको पुष्टी भएपनि उनको स्वास्थ्यमा केहि अघिदेखि नै समस्या रहेको उनी निकटहरु बताउँछन् । ‘पहिलादेखि नै स्वास्थ्यमा समस्या थियो, पीसीआर टेष्ट भएपछी नतिजा पोजेटिभ आयो । बैंकको गार्डको काम गर्ने मान्छे, गरिब न पर्यो, कसले वास्ता गर्ने ? हाम्रो हेरचार पाएन । उसको मृत्यु भयो । कोरोना पोजेटिभ आएका कारण उनलाई कोरोनाकै कारण मृत्यु भएको भनियो ।’ उनलाई नजिकबाट चिन्ने एक बैंकरले भने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी