
- अर्थ सरोकार सम्बाददाता
बैंकिङ क्षेत्रमा कोरोनाको त्रास बढिरहेका बेला कोरोना संक्रमणकै कारण बैंकमा कार्यरत एक कर्मचारीको निधन भएको पुष्टी भएको छ । नबिल बैंक लिमिटेडको पोखरास्थित सभागृह शाखामा कार्यरत सुरक्षा गार्डको कोरोनाकै कारण मृत्यु भएको पुष्टी भएको हो ।
बिरामी भएपछी अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । तर उनको मृत्युको कारण कोरोना संक्रमण नै हो वा होइन भन्ने तथ्य भन्ने पुष्टी भएको थिएन । अन्तत: उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको पुष्टी भएको छ । अहिले उनको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा पठाइएको छ । केहिको कोरोना टेष्ट नेगेटिभसमेत आइसकेको छ ।
तर कोरोनाकै कारण निधन भएको पुष्टी भएपनि उनको स्वास्थ्यमा केहि अघिदेखि नै समस्या रहेको उनी निकटहरु बताउँछन् । ‘पहिलादेखि नै स्वास्थ्यमा समस्या थियो, पीसीआर टेष्ट भएपछी नतिजा पोजेटिभ आयो । बैंकको गार्डको काम गर्ने मान्छे, गरिब न पर्यो, कसले वास्ता गर्ने ? हाम्रो हेरचार पाएन । उसको मृत्यु भयो । कोरोना पोजेटिभ आएका कारण उनलाई कोरोनाकै कारण मृत्यु भएको भनियो ।’ उनलाई नजिकबाट चिन्ने एक बैंकरले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्