
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नबिल बैंकमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगंजस्थित एक शाखामा कार्यरत कर्मचारीमा कोरना संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण पुष्टी हुनेमा २१, २६, २७, ३२ र ३७ वर्षका पुरुष कर्मचारी रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरुलाई आइसोलेसन पठाईएको छ भने सहकर्मी कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्