×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल इन्भेष्टमेन्ट बैंकिङका १३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कस्तो छ स्वाथ्यस्थिति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नबिल इन्भेष्टमेन्ट बैंकिङका १३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कस्तो छ स्वाथ्यस्थिति ?

Artha Sarokar

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङका १३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरुमा हिजी (मंगलबार) कोरोना संक्रमण पुष्टी भएको हो । 
यद्यपी संक्रमितको कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसरी मर्चेन्ट बैंकिङमा कार्यरत कर्मचारीनै संक्रमित हुन् थालेपछी मर्चेन्ट बैंकर संघले ग्राहकहरुलाई डिजिटल माध्यमबाट सेवा लिन आग्रह गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी