×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्तको १०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

PRIME CA

नाडेप लघुवित्तको १०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

लाष्ट रिमाइन्डर :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था
लाभांश : १०%
बुकक्लोज हुने मिति : बुधबार (असोज १४ गते)
सुरक्षित गर्ने मिति : आज (मंगलबार, असोज १३ गते)
सभा हुने मिति : असोज २८ गते 

विवरण :

नाडेप लघुवित्त वित्तीय संस्थाको १०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारणसभाका लागि असोज १४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यसअनुसार आजसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । 

सभामा पेस हुने प्रस्तावहरु :

१०% बोनस सेयर दिने 
सेयर स्वामित्व परिमार्जन गरी अब ५१ः४९ बनाउने 
नियमावली संसोधन गर्ने
 आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुने

सभा हुने स्थान र समय :

रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा बिहान ११ बजे 

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ३६ करोड ८० लाख रुपैयाँ
बोनसपछिको चुक्ता पुँजी : ४० करोड ४८ लाख रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: