
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्थाको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयरमामा मुलत समायोजनपछि सेयर मूल्य ६७६ रुपैयाँ ३६ पैसा कायम गरेको छ । बुधबार यसै मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ ।
संस्थाले १० प्रतिशत लाभांश पारित गर्न असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १९ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुने भएको छ । साथै, संस्थाले सेयर स्वामित्व परिमार्जन गर्ने प्रस्ताव पनि पेश गर्ने भएका छन् । संस्थाले ५१ः४९ अनुपातमा सेयर स्वामित्व परिमार्जन गर्ने भएका छन्।
उक्त सभा रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । हाल यसको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्