×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागवेली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचिकृत

GLOBAL IME BANK

नागवेली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचिकृत

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागवेली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सुचिकृत  भएको छ । बुधबारको कारोबारमा संस्थाको  ४ लाख ३५ हजार ९ सय ६६.७० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।  
सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याटमा खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: