×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा बस्ने स्थान परिवर्तन, अव कहाँ हुन्छ ?

LAXMI SUNRISE BANK

नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा बस्ने स्थान परिवर्तन, अव कहाँ हुन्छ ?

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १८औँ वार्षिक साधारणसभा बस्ने स्थान परिवर्तन गरिएको छ । बैंकको सभा असोज १६ गतेको शुक्रबार स्टार व्याङक्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजे बस्ने गरी बोलाइएकोमा हाल विश्वभर फैलिएको कोरोना महामारीको कारणले सो ठाउँमा हल उपलब्ध हुन नसकेको कारण सभा स्थान परिवर्तन गरिएको बैंकले जनाएको छ ।
अब सभा सोहि मिति र समयमा होटल सेट्रल पार्क, सौराहा, चितवनमा हुने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी