
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा एक जना युवकको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका-४ सपहीका २३ वर्षीय युवकको मृत्यु उपचारको क्रममा आइतबार राति ८ बजे भएको हो ।
श्वासप्रश्वासलगायत कोभिडको लक्षण देखिएका उनी आइतबार दिउँसो अस्पतालमा भर्ना भएका भएका थिए । मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको डाक्टर चौैरसियाले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्