×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी अस्पतालमा कोरानोको लक्षण देखिएका व्यक्तिको मृत्यु

GLOBAL IME BANK

नारायणी अस्पतालमा कोरानोको लक्षण देखिएका व्यक्तिको मृत्यु

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा एक जना युवकको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका-४ सपहीका २३ वर्षीय युवकको मृत्यु उपचारको क्रममा आइतबार राति ८ बजे भएको हो । 
श्वासप्रश्वासलगायत कोभिडको लक्षण देखिएका उनी आइतबार दिउँसो अस्पतालमा भर्ना भएका भएका थिए । मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको डाक्टर चौैरसियाले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: