Skip to content
LAXMI SUNRISE BANK

नेसनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन, अव कसको हिस्सा कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सर्बसाधारण सेयरमा परिवर्तन भएको छ । कम्पनीले ३४ लाख ४० हजार ३२३.७३ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरेको हो । जस अनुसार कम्पनीको सेयर परिवर्तनपछि संस्थापक हिस्सा ५५% र सर्वसाधारण हिस्सा ४५% कायम भएको छ । अव उक्त सेयर नेप्सेमा सर्वसाधारण समूहमा रहने गरी अभिलेख गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK