Skip to content
LAXMI SUNRISE BANK

पुनरकर्जाको लागि आवेदन दिन एनसीसी बैंकको आग्रह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  (एनसीसी)ले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । 
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७” मा भएको व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र मसान्तसम्म आवेदन दिन आग्रह गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK