Skip to content
LAXMI SUNRISE BANK

BREAKING : देशभर थप १५५९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको कुल संख्या कति पुग्यो ?

अर्थ सरोकार

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK