
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हालसम्म प्रहरी प्रधान कार्यालयमा कार्यरत २ सय बढीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रधान कार्यालयमा कार्यरत २ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसंगै देशभर कोरोनाबाट संक्रमितको हुनेको संख्या १,७३५ पुगेको छ । संक्रमित हुने प्रहरीको संख्या दिनदिनै बढिरहेको छ ।
यस्तै काठमाडौं उपत्यकामा मात्रै ९७३ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १५९, प्रदेश २ मा १०८, वाग्मती प्रदेशमा १७०, गण्डकीमा ९४, प्रदेश ५ मा ११८, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा ७९ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्