×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर १७३५ प्रहरी संक्रमित, कुन प्रदेशमा कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देशभर १७३५ प्रहरी संक्रमित, कुन प्रदेशमा कति ? (विवरणसहित)

Artha Sarokar

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हालसम्म प्रहरी प्रधान कार्यालयमा कार्यरत २ सय बढीमा कोरोना संक्रमण पुष्टी भएको छ ।  प्रधान कार्यालयमा कार्यरत २ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसंगै देशभर कोरोनाबाट संक्रमितको हुनेको संख्या १,७३५ पुगेको छ । संक्रमित हुने प्रहरीको संख्या दिनदिनै बढिरहेको छ । 
यस्तै काठमाडौं उपत्यकामा मात्रै ९७३ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १५९, प्रदेश २ मा १०८, वाग्मती प्रदेशमा १७०, गण्डकीमा ९४, प्रदेश ५ मा ११८, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा ७९ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी