×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : देशभर थप ९०२ जनामा कोरोना संक्रमण पुष्टी, २२८७ जना डिस्चार्ज !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

BREAKING : देशभर थप ९०२ जनामा कोरोना संक्रमण पुष्टी, २२८७ जना डिस्चार्ज !

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: