
- अर्थ सरोकार सम्बाददाता
धनगढी । मंगलबार सुदूरपश्चिममा कार्यरत थप २१ जना नेपाली सेनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेनाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
संक्रमण पुष्टि भएका सबैजना सेना राजपुरमा कार्यरत रहेको बताइएको छ । यद्यपी संक्रमण पुष्टि भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । यसअघि बैतडीमा कार्यरत एक नेपाली सेनाका जवानमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्