×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा कार्यरत २१ जना नेपाली सेनामा कोरोना पुष्टि, स्वास्थ्य अवस्था कस्तो छ ?

GLOBAL IME BANK

सुदूरपश्चिममा कार्यरत २१ जना नेपाली सेनामा कोरोना पुष्टि, स्वास्थ्य अवस्था कस्तो छ ?

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । मंगलबार सुदूरपश्चिममा कार्यरत थप २१ जना नेपाली सेनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेनाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । 
संक्रमण पुष्टि भएका सबैजना सेना राजपुरमा कार्यरत रहेको बताइएको छ । यद्यपी संक्रमण पुष्टि भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । यसअघि बैतडीमा कार्यरत एक नेपाली सेनाका जवानमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: