×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनाका एक हजार ६ सय बढीमा कोरोना संक्रमण, निको हुनेको संख्या कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाली सेनाका एक हजार ६ सय बढीमा कोरोना संक्रमण, निको हुनेको संख्या कति ?

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाली सेनाका एक हजार ६ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मुलुकका विभिन्‍न स्थानमा खटिएका सेनाका १६८९ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपाली सेनाका हालसम्म ३१३ जना संक्रमित डिस्चार्ज भएका छन् । सेनामा माथिल्लो दर्जामा उपरथीसम्मलाई संक्रमण भएको थियो । होल्डिङ सेन्टर, क्‍वारेन्टिन र आइसोलेसन र कारागारको सुरक्षामा खटिएकाहरु बढी संक्रमित पाइएका छन् । सेनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको शव व्यवस्थापनको महत्त्वपूर्ण कामसमेत गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: