
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा बजार ३ अंकले बढेर १५७५.१८ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ७४ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार रिलायन्स लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १९ करोड ४७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नेपाल बैंकको भएको छ ।
यता, बिहिबारको कारोबारमा बैंकिङ्ग, डेभलपमेन्ट बैंक र फाइनान्स उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर र रिलायन्स फाइनान्सको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर र लिबर्टी इनर्जीलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्